कोरियामा निःशुल्क रूपमा मजा लिन सकिने जाडोको उत्सवहरू
कोरियाको जाडो मौसममा निःशुल्क वा किफायती उत्सवहरू निकै धेरै भेटिन्छन्। जाडोमा कोरिया घुम्न आएका विदेशीहरूका लागि उपयोगी हुन सक्ने केही लोकप्रिय कार्यक्रमहरू हेरौं।
Seoul Winter Festa:
अवधि: Dec 2024 – Jan 2025
विशेषताहरू: चङ्ग्गेचोन, DDP, बोसिङ्गाक पभिलियन लगायत सियोलभरि प्रकाश उत्सव तथा घण्टी बजाउने कार्यक्रमहरू।
Achasan Sunrise Festival:
अवधि: Jan 1, 2025
विशेषताहरू: नयाँ वर्षको पूर्वसन्ध्याकालीन कार्यक्रम, घाम उदाउँदै गरेको दृश्य, इच्छा पोख्न मिल्ने पोखरी, तथा प्रस्तुतीहरू।
Christmas Village Busan:
अवधि: Nov 27 –Dec 25, 2025
विशेषताहरू: सान्ता गाउँ, खाना, अनुभव कार्यक्रम, र बजारहरू।
Hangang Winter Festa:
अवधि: Feb 16, 2026 सम्म
स्थान: हान नदी पार्कहरू (यओइदो, त्तुक्सोम, जाम्वन)
विशेषताहरू: ८०-मिटर स्लेडिङ्ग स्लोप, बरफ खेल क्षेत्र, र जाडोका परिकारहरू।
भरपुग आनन्द उठाउनुहोस्! ❄️